Logo
५ आश्विन २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

शैलेश थापा क्षत्रीलाई आइजीपी बनाउने सरकारको निर्णय, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले नियुक्त गरेको छ । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो

खस-आर्य कलष्टरबाट सांसद रहेकी सरिता गिरी पदमुक्त, लिला सिटौला सांसद बन्दै

समाजवादी पार्टी नेपालले सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । गिरी पद मुक्त भएसँगै उनको ठाउँमा समाजवादी पार्टीले लिला सिटौंलाई संसद् बनाउने तयारी गरेको छ ।

लकडाउनमा सामाजिक संजालमा ठगीको विगविगी !

पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा अन्य विविधि माध्यमबाट सस्तोमा सामान दिने भन्दै ठगी गर्ने गिरोह राजधानीलगायतका प्रमुख सहरी क्षेत्रमा सक्रिय रहेको पाइएको छ । लकडाउनको मौकामा ठगी गर्न उद्यत गिरोहले

नेकपामा विवाद उत्कर्षमा पुगेसँगै चिनियाँ राजदूतको सक्रियता झनै बढ्यो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेसँगै उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता झनै बढेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। दुई दिनअघि

महन्थ ठाकूरसहित जसपाका शीर्ष नेताहरु देउवा निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका नेताहरूले भेटघाट गरेका छन्। मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

पाँच महीनादेखि बन्द रसुवागढी नाकाबाट चीनले समान पठाउन थाल्यो

विगत ५ महीनादेखि ठप्प चीनतर्फको रसुवागढी नाका सञ्चालन आएको छ । चिनियाँ मालबाहक गाडीले विद्युतिय उपकरण, लत्ताकपडाजस्ता समान मितेरी पुलमा ल्याईदिएको र उक्त समान नेपाली ट्रकमा लोड भएको हो ।

लकडाउनमा अनुमति बिनै मान्छे बोक्दै टुटल, पठाओकर्मी !

टुटल, पठाओकर्मीहरुले लकडाउनमा अनुमती बिनै मान्छे बोक्न थालेका छन । लामो समयदेखि राइड सेयर बन्द भएपछि टुटल, पठाओकर्मी आफू खुसी राइड सेयर गर्न थालेका छन्। राइडरहरुले राइड सेयरसगँ सम्बन्धित विभिन्न

मेगा बैंक र गण्डकी विकास बैंकले शुरु गरे एकीकृत कारोबार

मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरि मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेको

कोरोनाका कारण विदेशमा अप्ठायारोमा परेका १९ हजारभन्दा बढी नेपालीको उद्धार

कोरोनाका कारण विदेशमा अप्ठायारोमा परेका १९ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको छ । आइतबारसम्म विभिन्न देशबाट १९ हजारभन्दा बढी नेपालीको उद्धार भइसकेको छ। सबैभन्दा बढी नेपालको वैदेशिक रोजगारका मुख्य गन्तव्य

तीन ओटा सीमकार्ड बोक्नु भएको त छैन नि ? सावधान ! कारबाहीमा पर्नुहोला

एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्नेलाई कारबाही गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ निर्णय गर्दै कारबाही गर्ने बताएको हो। प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि

लकडाउनमा थप कडाइ : मक्स बिना बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित हव्त्तै बढेपछि सरकारले थप कडाइ गर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न

ढलमा भेटिएको कोरोना मानिसमा सर्ने प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

ढलमा भेटिएको कोरोनाभाइरस मानिसमा सर्ने कुनैपनि प्रमाण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा कोरोना भाइरस भेटिए