Logo
५ आश्विन २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सेयर बजारमा हरियाली, तेस्रो सर्किट लागेपछि कारोबार बन्द

साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ । लगातार बजार बढेपछि यो दिनको लागि कारोबार

संवादका लागि धेरै पटक कोशिस गरियो तर भारतले चाहेन् : पराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताएका छन् । सिमाना विवाद समाधानको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई–दुई पटक कूटनैतिक पहल र आग्रह गरे पनि भारतले

उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण साह्रै महँगो, एकै वर्षमा ११ करोड सकियो

उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण साह्रै महँगो हुन थालेको छ । आर्थिक वर्ष २०७५/७६ मा सरकारले व्यवस्था मिचेर बजेटभन्दा थप ११ करोड खर्च गरेको पाइएको हो । विशिष्ट व्यक्ति तथा

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमण हुनेको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । स्वास्थ्य तथा

सहमति खोज्न नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह ३:१० बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। स्थायी समिति बैठक

कोरोना अवधीभर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो। कोभिड-१९ पछि बैंक तथा वित्तिय संस्थाले कुनै पनि बैंक

कोभिडका कारण बैंकका सीईओहरुको तलब घट्ने, बोर्ड भत्तामा समेत सीमा

कोभिड-१९ का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्तामा पुनरावलोकन हुने भएको छ। नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब

आगामी वर्षको मौद्रिक नीति गभर्नरबाट प्रस्तुत, हेर्नुहोस् [लाइभ]

 

उच्च पदस्थ व्यक्तिको उपचारमा एक वर्षमा ९ करोड सकियो

सरकारले भीआईपीहरूको उपचारमा मात्रै गत आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ८० लाख ८८ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । मुलुकभरीका १ सय ७४ नागरिकलाई उपचारका लागि भन्दै सरकारले

विवाद मत्थर नहुने देखिएपछि नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि सारियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सारिएको छ। असार २६ मा एक साता स्थगित गर्दै शुक्रबार बिहान ११ बजेको लागि तय गरिएको थियाे। ११ बजे बैठक बस्न नसकेपछि

मुलुकको शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब बचतमा

नेपालमा कोरोना भाइरसका कारण अर्थतन्त्र चलायमान हुन नसके पनि मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले

राजमार्गहरु सुधारका लागि विश्व बैंकले ५४ अर्ब ऋण सहयोग गर्ने

नेपालले विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। विश्व बैंकले रणनीतिक सडक सञ्जाल सुधार र व्यापार सहजीकरण आयोजनाका लागि ५४ अर्ब रुपैयाँ (४५० मिलियन अमेरिकी डलर) दिने सम्झौतामा