Logo
३ आश्विन २०८१, बिहीबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना : ११ जनाको शव फेला,रावतको अवस्था गम्भिर (तस्बिरसहित)

हेलिकोप्टर दुर्घटनामा भारतीय चिफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत गम्भीर घाइते भएका छन् । तामिलनाडुको कुन्नुरस्थित घना जंगलमा बुधबार भएको सेनाको हेलिकोप्टर दुर्घटनामा परि उनी गम्भीर घाइते भएका हुन्। गम्भीर

साझा उम्मेदवार बनाउन वरिष्ठ नेता पौडेल नेतृत्वको समूह सहमति नजिक

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाउने कुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह सहमति नजिक पुगेको छ। साझा उम्मेदवार तय गरेर सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय

सभापतिको साझा उम्मेदवार बनाउन संस्थापन इतर समूहलाई दबाब

नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका छन्। संस्थापन इतर समूहका नेताहरुको बैठक चलिरहेको चाक्सीबारीमा उनीहरुले प्रदर्शन गरेका हुन्। सभापतिका दावेदार नेता प्रकाशमान सिंहको

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत सुनुवाइ समितिबाट अनुमोदित

संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ। सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत क्रमशः शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ आयातनिर्यात गर्न पाउने

नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ आयातनिर्यात गर्न पाउने भएको छ। नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थको आयातनिर्यात गर्न पाउने प्रमाणपत्र हस्तान्तरण गरेको हो। प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कार्गोको

कैलाली बडुवाल हत्या प्रकरण : २१ अभियुक्तमध्ये १२ पक्राउ, ९ फरार

कैलालीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २१ जनालाई अभियुक्त बनाएको छ। तीमध्ये १२ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने ९ जना अझसम्म पनि फरार छन्। जिल्ला

‘ओमिक्रोन’ बाट जनतालाई बचाउने गरी आवश्यक तयारी थाल्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य

राप्रपामा नेतृत्व परिवर्तन : शपथग्रहण कार्यक्रममा गएनन् कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ। आइतबार आएको मतपरिणाममा कमल थापालाई पराजित गर्दै राजेन्द्र

प्रचण्डले भने- एमाले महाधिवेशन पञ्चर्‍याली जस्तो कुम्भमेला भयो, यसले केही अर्थ राख्दैन !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)को भर्खरै सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्‍यालीसँग तुलना गरेका छन्। शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको

रवीन्द्र मिश्रको आक्रोश- यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताएका छन्। शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई

राप्रपामा अझै लागेन मतदाताको टुंगो, उम्मेदवारी दर्ता पछि धकेलियाे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि तोकिएको समय सकिँदासम्म पनि मतदाताको टुंगो लाग्न सकेको छैन् । विहान ९ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भएको

नयाँ भेरियन्टको त्रास नेपालमा, अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

नयाँ भेरियन्टको त्रास नेपालमा देखिएको छ । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता