Logo
५ आश्विन २०८१, शनिबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

‘किसान क्रेडिट कार्ड’ कडाइका साथ लागू गर्दै सरकार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षमा कृषि विकास बैंकलाई अगुवा बैंक बनाउँदै किसानलाई ऋण सहजीकरण गर्ने र किसान क्रेडिट कार्डको पनि व्यवस्था गर्ने घोषणा गरेको छ । किसानलाई

एभरेष्ट बैंकले ल्यायो चाडपर्व विशेष कर्जा योजना

एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा

पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा आज सुनुवाइ हुँदै

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ । न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले मुद्दामा सुनुवाइ गर्दैछ

सुनको भाउमा दिनहुँ रेकर्ड, पाँच दिनमा तोलाको ३६०० बढ्यो

बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ। गत

उच्च सर्तकता अप्नाएर सबै शाखा खोल्न बैंकहरुलाई राष्ट्र बैंकको दबाव

सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले

ऋणको भाका एक वर्षसम्म सार्ने व्यवस्था गर्न सहकारी संस्थाहरुलाई निर्देशन

सहकारी विभागले सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको समस्या हेरेर एक वर्षसम्म ऋणको भाका सार्न निर्देशन दिएको छ। भाका सारिएका सदस्यबाट ऋणको ब्याज अतिरिक्त शुल्क तथा जरिवाना लिन नपाउने पनि निर्देशनमा उल्लेख

रोकिएन आत्महत्या ! लकडाउनमा २ हजार बढिले प्राण त्यागे

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्। आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको

पहिरोले खोला थुन्दा गोरखामा ७० परिवार जोखिममा

गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ। धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गोरखाका प्रहरी प्रमुख

ठोरीमा राम जन्मभूमि उत्खनन् गर्न संसदीय समितिको निर्देशन

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै ठोरी भनेर दिएको अभिव्यक्तिबारेमा छलफल भएको छ। समितिका सदस्यहरुले प्रधानमन्त्रीको भनाइ हल्का रुपमा नलिई उत्खनन् गर्नुपर्ने धारणा राखेका

सेल पे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेले महालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ। सहकार्य सम्झौतामा महालक्ष्मीलाइफ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेल पेका प्रबन्ध

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पुनः सरेको छ । सरकारले भदौ १ गतेसम्म सभा सम्मेलन गर्न नपाउने निर्णय गरेसँगै चुनाव सार्ने निर्णय गरिएको महासंघका पूर्वअध्यक्ष पशुपति मुरार्काले बताए । महासंघका

नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका