Logo
५ आश्विन २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

करिब तीन हजार छाडा गाई बाच्छाले राजधानीका सडक कब्जा गर्दै

संविधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् । गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन

राजधानीमा अनलाइनमार्फत ठगीधन्दा ! नियन्त्रणमा प्रहरीको सक्रियाता बढ्दै

राजधानीमा अनालाइनमार्फत ठगी धन्दा मच्चाउनेहरु पछिल्लो समय बढिरहेका बेला प्रहरीले सक्रियता बढाएको छ । यसैक्रममा अनलाइनमार्फत सामान उपलब्ध गराउँदै आएको एक कुरियरले माग गरिएको सामान पैसा लिएर पनि उपलब्ध नगराएपछि

एनआईसी एशियाकाे ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु

एनआईसी एशिया बैंकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु गरेको छ। यसअन्तर्गत ग्राहकले खाता खोल्नका लागि भौतिक फारमको सट्टा आफ्नो फोटो, आवश्यक कागजात, औंठाछाप, हस्ताक्षरलगायत विवरणहरु डिजिटल प्रणालीबाटै भर्न सक्नेछन्। यसरी

सरिता गिरीको ठाउँमा लिला सिटौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित

जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको छ । पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ

सुरूङमार्ग बनाउन विस्फोटक पदार्थ खरिद गरिदै

सीतापाइला–नौविसे सुरूङमार्ग निर्माणको लागि आवश्यक पर्ने विस्फोटक पदार्थ खरिदको जिम्मा ठेकेदार कम्पनीले नै पाएको छ। जापानी कम्पनी हाज्मा एन्डोले सुरूङमार्ग निर्माणको जिम्मेवारी पाएको छ। विस्फोटक पदार्थ ठेकेदार कम्पनीले नै खरिद

मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ । विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान

ओलीको व्यवहारले प्रचण्ड समूह रुष्ट, बहुमतका आधारमा अघि तयारी

पार्टी एकता अघि भएका सम्झौतालाई लत्याउँदै प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढेपछि नेकपा भित्रको बलियो खेमाका रुपमा रहेको प्रचण्ड समूहल झन् पछि झन् रुष्ट बन्दै गएको छ

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, पुग्यो तोलाको साढे ९७ हजार

सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड

कालापानी, लिपियाधुरामा नेपाललाई हिड्न भारतले रोक्यो

कालापानी, लिपियाधुरामा नेपाललाई हिड्न भारतले रोक लगाएको छ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको जानकारी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको हो । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि

कपडाको माक्सलाई कसरी सुरक्षित बनाउने ?

बजारमा सर्जिकल माक्स नपाउन पनि सक्छ, यस्तो बेलामा महामारीबाट बच्न कपडाको माक्स लगाउन पनि सकिने चिकित्सकहरु बताउछन । कपडाको माक्स लगाउदा साबधानी भने निकैनै अप्नाउनुपर्ने उनीहरुको भनाई छ । कपडाको

राप्रपा पूर्वमहामन्त्री सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा जाँदै, पदमा बर्गेनिङ सुरु

राप्रपा पूर्वमहामन्त्री सुनिल थापासहितका नेताहरु नेपाली कांग्रेसमा जाने तयारीमा लागेका छन । नेपाली कांग्रेसमा जानका लागि उनीहरुले पदमा बर्गेनिङ सुरु गरेको उच्च स्रोतले बतायो । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका

रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको