Logo
५ आश्विन २०८१, शनिबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

अख्तियारसहितका संवैधानिक निकायको काम कारबाही संसदीय समितिको निगरानीमा

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ। समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको

कोरोना प्रभावित क्षेत्रलाई विशेष सुविधा तथा पुनर्कर्जा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

उद्यमी व्यवसायीहरुलाई थप सुविधा तथा पुनर्कर्जा प्रदान गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। मौद्रिक नीतिमा उल्लेख भएको व्यवस्थाहरुलाई कार्यान्वयन गर्न भन्दै निर्देशन जारी गरेको हो। कोभिड १९ बाट

राखेपमा सिलवाल नियुक्ति प्रकरण : सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पूर्वखेलाडी तथा प्रशिक्षक सिन्धुलीका

सह-महामन्त्री पाएपछि राप्रपा नेता सुनिल थापा कांग्रेसमा प्रवेश गरे

सह-महामन्त्री पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन्। उनलाई

ठूला घरनाले चलाएर बन्द गरेको श्रीराम सुगर मिल्सको सेयर किनबेच गर्न रोक

श्रीराम सुगर मिल्स लिमिटेडलाई बन्द गर्ने व्यवस्थापनले निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले श्रीरामको सेयर कारोबार स्थगन गरेको छ । मिल्स निरन्तर नोक्सानमा गएको कारण देखाउँदै व्यवस्थापनले सधैका लागि

नेप्सेमा दोस्रो दिन गिरावट, कारोबार रकम सवा अर्ब

सेयर बजार परिसूचक लगातार दोस्रो दिन नकारात्मक बनेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्सेमा) कारोबार भएका आधाभन्दा बढी कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक नकारात्मक बनेको हो । नेप्से मंगलबार

नेपाल प्रहरीमा कोरोना महामारी, संक्रमितको संख्या १ सय ८४ पुग्यो

नेपाल प्रहरीमा कोरोना महामारीका रुपमा देखिएको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यरत थप २३ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका

काठमाडौंमा साढे १४ किलो नक्कली सुन बरामद

काठमाडौंको कमलादीबाट सुन भनेर बरामद गरिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्र सुन भएको खुलेको छ । सुन भनेर बरामद गरेको उक्त पहेंलो धातु साढे १४ किलो नक्कली सुन

मर्जरमार्फत चुक्तापुँजी बढाउन बैंकहरुलाई राष्ट्र बैंकको दबाव

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ। वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष

ओलीले एकतर्फी स्थगित गरेको स्थायी कमिटी बैठक प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा सुरु भएको छ। ओलीले एकतर्फी रुपमा

ओलीलाई शक्तिशाली बनाइराख्ने वामदेवका यी हुन नयाँ प्रस्ताव !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गरेका छन्। मंगलबार उपाध्यक्ष गौतमले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष

अवैधानिक संस्था ब्यूँताउन श्रममन्त्रीलाई चर्को दबाव

नेतृत्वको गैरजिम्मेवारीका कारण करिब ५ महीनादेखि अवैधानिक बनेको नेपाल ट्रेड युनियन काँग्रेसलाई ब्यूँताउन श्रममन्त्री रामेश्वरराय यादवलाई चर्को दबाव परेको छ । ट्रेड युनियन काँग्रेसका नेताहरुले मन्त्रीलाई अनेक अस्त्र प्रयोग गरेर