Logo
५ आश्विन २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नेपालमा कोरोना संक्रमणको जोखिम नरोकिएपछि पिसीआर परीक्षणको दायरा बढाइयो

नेपालमा कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षणको दायरा बढाएको छ। न्त्रालयले नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९ लाई परिवर्तन गर्दै पिसीआर परीक्षणको दायरा बढाएको हो। लक्षण

ओली–प्रचण्ड भेटवार्ता : संवादहिनता तोडियो तर सहमती जुटेन !

पछिल्लो समय नेकपाका भित्र विवाद चर्किरहेको बेला दुई अध्यक्षबिच आज भएको छलफलले संवादहिनता तोडेको छ भने सहमती भने जुट्न सकेन् । (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच

पप्पु कन्स्ट्रक्सनसहित ४ ठेकेदार कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। पप्पु-नेपाल प्रगति जेभी‚ नयाँ बानेश्वरलाई २ वर्षका लागि, चमैता निर्माण सेवा‚ इलामलाई १ वर्षका लागि र माँ

समान चोरी भएपछि प्रेम सञ्जेले चार कर्मचारीलाई निकालेका थिए…

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको घटना अहिले चर्चामा छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार आफ्नै कार्यालयका कर्मचारीले हातपात गरेका थिए। विराटनगर घर भएका ५७ वर्षका सञ्जेल

सभामुख र सचिवालयका कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि

कुल संक्रमितको संख्या २० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको

कारोनाले भयावह रुप लिन थालेपछि आज अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको

सर्वोच्चद्वारा एन्फाका नाममा कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठनका विषयमा एन्फालाई कारण देखाउन आदेश जारी गरेको छ। भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन हुनुअघिका अध्यक्ष गौतम सुजखुले अन्तरिम आदेश माग गर्दै हालेको रिटमा

थप ३ जनाको कोरोना भाइरसका कारण मृत्यु, ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

निर्मला पन्त हत्या प्रकरण : एसपी बिष्टसहित आठ प्रहरीलाई अदालतले सफाइ दियो

निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन

सिटिजन्सको एसएमई कर्जा तथा घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा

सिटिजन्स बैंकले ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ। यस घर कर्जा योजनाअन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा

संक्रमितले उपत्यकाका अस्पताल भरिँदै, परीक्षण बढाउन सरकारलाई दबाव

संक्रमितले उपत्यकाका अस्पताल भरिँदै गएका छन् । पछिल्लो समय संक्रमित बढेपछि परीक्षण बढाउन सरकारलाई दबाव पर्दै गएको हो । सरकारले लकडाउन अन्त्यसँगै सार्वजनिक सवारी साधन खुला गरेपछि कोरोना भाइरसको संक्रमण