Logo
५ आश्विन २०८१, शनिबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

राष्ट्र बैंकद्वारा १० करोड रुपैयाँको ट्रेजरी बिल जारी

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि

नेपालमा कोरोना संक्रमतिको संख्या २० हजार ७५० पुग्यो, २४ घन्टामा थप ४१८ जनामा संक्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको

ऊर्जा मन्त्रालयमा एक वर्षमा के-के भयो ? हेर्नुहोस वार्षिक प्रगति !

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ऊर्जातर्फ ९९.९९ प्रतशित र जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ ९५.५९ प्रतिशत बेरुजु फस्र्यौट भएको हो

कोरोना संक्रमित बढेको बढ्यै, आरडिटी परीक्षणमा भने रोक !

सरकारले आरडिटी विधिबाट कोरोना परीक्षणमा रोक लगाएसँगै ५ करोड मूल्यको ८७ हजार ५ सय ४३ वटा आरडिटी किट प्रयोगविहीन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ असारदेखि आरडिटी प्रयोगमा प्रतिबन्ध

एसिड आक्रमण विरुद्ध सरकार कठोर बन्दै, दण्ड सजाय बढाउन संसदीय समितिको निर्देशन

एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई प्रतिनिधिसभाको महिला तथा समाजिक समितिले निर्देशन दिएको छ। समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय कम

प्रचण्डसँग छलफल सकेर ओली बालकोटस्थित निजी निवासमा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सकेर भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका छन् । सोमवार बिहान प्रचण्ड र झलनाथ खनालसँग छलफल

५० लाखसम्म सहुलियत पूर्ण ब्याजदरमा ऋण दिन मन्त्रिपरिषद्मा कार्यविधि लगिँदै

राष्ट्रिय योजना आयोगले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न चाहने उद्यमीलाई अनुदान नभई ऋण दिने गरी कार्यविधि संशोधन गरेको छ । आयोगले ‘नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि २०७६’ लाई संशोधन गरेर

ओली–प्रचण्डबीचको वार्ता आज पनि विफल, दुवैजना अडानबाट पछि हटेनन्

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि सहमति निकाल्न सकेन । आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति : वित्तीयमा ८१ र भौतिकमा ८२ प्रतिशत

नेपाल विद्युत् प्राधिकरणद्वारा संचालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुले गत आर्थिक वर्ष २०७६/०७७मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन्। ती आयोजनाहरुको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत छ। नेपाल

बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्न लागीरहेका छनः चित्र बहादुर केसी

पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशी बिदेशी शक्तिहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेको आरोप लगाउनु भएको छ । आज संवाद क्लव नेपालले आयोजना गरेको अन्तर

भूमि आयोगलाई काम अगाडी बढाउन मन्त्री अर्यालको निर्देशन

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गर्नुभएको छ । आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो

स्थानीय तहमा भ्रष्टाचारजन्य गतिविधी ह्वात्तै मौलाएको अख्तियारको ठहर

वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा