Logo
६ आश्विन २०८१, आईतबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

२६ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, अधिकांशको नाफा घट्यो

कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र

ओली-मोदीबीचको फोन संवादमा के-के भयो ? यस्तो छ, दुई देशले निकालेको विज्ञप्ती

नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय

कोरोनाले थप तीन जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

२४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

उपत्यकामा ९८ संक्रमित थपिए, काठमाडौंका ८० जना

शनिबार उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९/९ जनामा कोरोना संक्रमण देखिएको छ । कुन

८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली, सबैभन्दा बढी प्रदेश २ मा

मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम

अपहरण मुद्दामा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त

कोरोना बढेपछि तरकारी किन्न डराए उपभोक्ता, काठमाडौंमा भाउसँगै खपत घट्यो

कतै तरकारीबाट कोरोना सर्ने त होइन भन्ने डरमा यतिबेला काठमाडौंबासी देखिएका छन् । त्रासका कारण तरकारी किन्न जाने उपभोक्ताको संख्या घटेको छ भने माग कम भएपछि तरकारीको भाउमा समेत गिरावट

उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेपछि थप कडाइ

उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि थप कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा

एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ता (फोरजी)को मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको छ। अल्ट्रा वाइफाइ

कोरोना संक्रमणबाट विराटनगरमा ३० वर्षीय युवकको मृत्यु

कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बैंकका कर्मचारीको पीसीआर र संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने

कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सरकारले नबेहोर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना

मोदी सरिक राम मन्दिरको भूमि पूजनमा सहभागी महन्तलाई कोरोना संक्रमण

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासको स्वास्थ्य अवस्था बिग्रिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार महन्त गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । यूपीका मुख्यमन्त्री