Logo
३ आश्विन २०८१, बिहीबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: appharu

प्रधानमन्त्री ओली पुगे विमान दुर्घटनास्थल

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान स्थगीत

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक तथा बाह्रय उडान सबै स्थगीत भएका छन् । केही बेरअघि बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएपछि सबै उडान स्थागित गरिएको

७१ यात्रु सवार विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त, ४९ को शव निकालियो

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा भएको छ । अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान

देशको आर्थिक विकास मेरो कार्यकालको उपलब्धि हो : पुटिन

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भनेका छन् । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेको बताइएको

चारबुँदे सहमतिपछि अनसन स्थगित, १५ दिनभित्र मुद्दालाई सम्बोधन गरिने

काठमाडौं : जिल्ला कारागार कैलालीको थुनामै अनसन बसिरहेका २४ जना बन्दीले अनसन स्थगित गरेका छन् । टीकापुर घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका २४ जनाले आज ४ बुँदे सहमति गरी

त्रिभुवन विमानस्थलमा एक विमानमा आगलागी, यात्रु भित्रै

काठमाडौँ : त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ । उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । उक्त विमानभित्रका यात्रुलाई उद्धार गर्ने प्रयास जारी

राजश्व चुहावट रोक्न अर्थमन्त्रीको कडा निर्देशन

कठमाडौं : राजश्व चुहावट रोक्न अर्थमन्त्री डा. युवराज खतिवडाले आफू मातहतका अधिकारीलाई कडा निर्देशन दिएका छन् । राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा

स्ववियु निर्वाचनको मिति घोषणा गर्न तीन विद्यार्थी संगठनको माग

काठमाडौँ : अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रािन्तकारी) ले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले जारी गर्नुभएको

घरमा आगलागी हुँदा रु १५ लाखको क्षति

इलाम : इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा सोमबार बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट

प्रधानन्यायाधीशमाथी गम्भीर आरोप लगाउँदै न्यायाधीशद्वारा इजलास बहिस्कार

काठमाडौं : प्रधानन्यायाधीशमाथी गम्भीर आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली अवकाश भइसक्नुपर्ने व्यक्ति भएकाले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने भन्दै न्यायाधीश चोलेन्द्रशमशेर

एमालेका गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं : गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । मनोनयनका लागि छुट्याइएको समयमा तिमल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । पर्वतका स्थायी बासिन्दा तिमल्सिनालाई एमालेका

प्रदेश राजधानीमा भौतिक पूर्वाधार अभाव

बुटवल : भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र