Logo
३ आश्विन २०८१, बिहीबार
(March 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: appharu

दुर्घटना जाचँबुझ आयोगद्वारा काम शुरु : सरकारी तथ्यांक नै बाझियो 

काठमाडौँ :  युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले मंगलवारदेखि आफ्नो काम शुरु गरेको छ ।  सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले

मुलुकको तेस्रो राष्ट्रपतिमा भण्डारी निर्वाचित : यस्तो छ मतभारको हिसाब

काठमाडौँ : वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले कूल

ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालकले ‘बाउन्सर’ बाट गराए आफ्नै साथीको हत्या

झापा : विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको

विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा दीप प्रज्वलन

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा मंगलवार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । स्वास्थ्यकर्मीको संगठन सक्षम फाउण्डेशन नेपालले आयोजना गरेको

सैन्यस्तरको सम्बन्धबारे रक्षामन्त्री पोखरेल र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं : भारतीय राजदूत मन्जीव सिंह पुरीले रक्षामन्त्री ईश्वर पोखरेलसँग मंगलबार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटवार्तामा सैन्यस्तरको सम्बन्धबारे समेत छलफल भएको बताइएको छ । पोखरेललाई बधाई दिँदै

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, बुधवार सपथ लिने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनी ३९ हजार २७५ मतभारका साथ निर्वाचित भएकी हुन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य

यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र

प्रखर प्रतिपक्षीको भूमिका निभाउँछु : कान्छी सभासद् साय्जू

भक्तपुर :  प्रदेश सभामा मुलुककै कान्छी सदस्य बन्नुभएको छ, सृजना साय्जु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा साय्जुलाई

मेयर चौधरीमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

धनगढी : कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । प्रदेश नं ७ का प्रहरी प्रमुख

विमान दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न देउवा पुगे अस्पताल

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवा सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य

राष्ट्रपतिको निर्वाचनमा १८ जना मतदाता अनुपस्थित

काठमाडौँ : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम

लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु

चितवन : चितवनका विभिन्न स्थानीय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियान शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक