Logo
२३ भाद्र २०८१, आईतबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: appharu

जनचेतना बढेसँगै सानैउमेरमा हुने बालविवाह, रोके अभिभावकले

जाजरकोट : गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा

वरिष्ठ न्यायाधीश जोशीले सम्हाले कायम-कायमको जिम्मेवारी, पेशी समेत तोकियो

काठमाडौँ : न्यायपरिषदले प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका छन् । कायम मुकायम प्रधानन्यायाधीश जोशीले बिहीबार सर्वोच्च अदालतको पेशी सूची

सडक महिला अधिकारका चर्का नारा : तर गोठमा सिमित छ ७७ वर्षीया आनीको संसार

मनाङ :  नेपालमा थुप्रै परिवर्तन भए र हुँदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् । हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै

विवादमा बर्खाती : अर्को पत्र अनुसार पराजुलीको उमेर झन् घट्यो

काठमाठौं । गाेपाल पराजुलीकाे सेवा अवधि १ वर्ष २ महिना १७ दिन बाँकी छ (वुधबारकाे मितिमा) । तर, पराजुली महोदयको उमेर ३ थरीका छन् । सरकारी कागजात अनुसार पराजुली ३

२३ कुटनीतिज्ञलाई देशनिकाला गर्दै बेलायतले तोड्यो रुससंगको उच्चस्तरीय सम्बन्ध

बेलायतले रुससंगको उच्चस्तरीय सम्पर्क तोडेको छ । रुसले अनावश्यक बखेडा झिकेपछि बेलायतले उच्चस्तरीय सम्पर्क तोड्दै २३ जना रुसी कुटनीतिज्ञलाई पनि देश निकाला गर्ने निर्णय गरेको हो । बेलायतले एक हप्ताभित्र निष्कासित

दोस्रो कार्यकाल शुरु गर्दै राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न

पाल्पाका पत्रकार चूरामणि न्यौपानेको निधन

पाल्पा : नेपाल पत्रकार महासंघ, पाल्पाका कार्यसमिति सदस्य तथा रेडियो मुक्तिनाथमा कार्यरत पत्रकार चूरामणि न्यौपानेको निधन भएको छ । मुटुको बिरामी भएर काठमाडौँमा उपचारका क्रममा मंगलवार साँझ ३९ वर्षको उमेरमा उहाँको

श्रीमान विदेशबाट कमाएर आएकै दिन नगद र सुनसहित श्रीमती बेपत्ता

कञ्चनपुर :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला सानो बच्चालाई छाडेर चौधरी

ट्यांकर चालकको अटेरी : तेल अपचलन गर्न नपाएपछि ढुवानी रोकियो

झापा : नेपाल आयल निगमले बुधवारदेखि औपचारिक रुपमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरे पनि चालकले असहयोग गरेका छन् । ढुवानी ट्याङ्करबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि

आजबाट २० वर्ष पुराना गाडी प्रतिवन्ध : अटेर गरे सिधै कवाडीमा लिलाम

काठमाडौं : २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई सरकारले आजबाट पूर्णप्रतिवन्ध लगाएको छ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि

सर्वोच्चमा अपत्यारिलो भाँडभैलो : न्यायालयको साखमै प्रशन

काठमाडौं : प्रधानन्यायाधीशमा दुवैको दाबी गोपाल पराजुलीले आफू नै प्रधानन्यायाधीश रहेको र वरिष्ठतम् न्यायाधीश दीपक जोशीले आफू स्वतः कायममुकायम भइसकेको दाबी गरेका छन् । अब प्रधानन्यायाधीशको कुर्सीमा को बस्छ भन्ने अन्योलले

ओली सरकारका पालामा छाडातन्त्र सुरु हुने संकेत : ‘भूमिगत गिरोह’को उदय

एउटा स्त्रीलम्पट मिडिया टाइकुनले पत्रिकामार्फत हाकाहाकी अदालत र न्यायाधिशको मानहानी गर्छ । जेल जानुपर्ने त्यो फटीचर कार्पेट ब्यापारी आफ्नो कर्पोरेट च्याम्बरमा तरुनी अगल-बगल राखेर वाइन खाँदै देश चलाइरहेको छ ।