Logo
३१ भाद्र २०८१, सोमबार
(March 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: appharu

प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु : कांग्रेस नेता थापा

काठमाडौँ : कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु भएको चेतावनी दिएका छन् । चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले

पीडित युवती चौधरीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

धनगढी : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा

बोक्सीको आरोपमा कुटिएकी राधाबारे संसदमा कार्बाहीको माग

काठमाडौं : दलीय विभाजन मन्दा माथि उठेर विभिन्‍न सांसदहरुले बोक्सीका नाममा कैलालीकी युवतीमाथि भएको आक्रमणको चर्को निन्दा गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । सभामुखमा माओवादी

मुख्यमन्त्री पोखरेलले प्राप्त गरे विश्‍वासको मत

दाङ : प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले

ओली नेतृत्वको सरकारप्रति जनताको धेरै आशा छ : माधवकुमार नेपाल

काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको

लोकसेवा के हो ? म कहिल्यै हार्दिन, कि जित्छु कि सिक्छु !

कसैको facebook wall मा लेखिएको छ । “म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु” वाक्य पढ्दा उर्जा मिल्छ तर यथार्थ बेग्लै छ । बिषय प्रवेश गरौ ! को छ यहाँ नपढी

निर्वाचन आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ । आयोगमा आज भएको छलफलमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी

मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन : ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र

नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको छ : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले

प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले ओलीलाई काँग्रेसले समर्थन नगर्ने

काठमाडौँ : नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै

सर्वोच्च अदालतले माग्यो राजपा नेता राजेन्द्र महतोसँग लिखित जवाफ

काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधिसभाको चुनावमा आचारसंहिता उल्लघंन गरेको विषयमा अध्यक्ष महतोसँग लिखित जवाफ मागेको हो

नेपाल आउने तयारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चार माध्यमहरुमा उल्लेख समाचार अनुसार उनी नेपाल समेत छिमेकी अन्य देशहरू पनि भ्रमण तयारी थालेका छन्