Logo
३१ भाद्र २०८१, सोमबार
(January 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: आकृति कर्ण

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस.जयशंकर

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन्।

लुम्बिनी प्रदेश सरकारले हटायो जग्गा धितो राखेर बैंकले दिने ऋणको सीमा

लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रको जग्गामा लगाउँदै आएको बैंकको ऋणको सीमा हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो।

राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरूरी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्

भारतीय विदेशमन्त्रीले भोलि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउँँदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा.एस जयशंकर बिहीबार बिहान काठमाडौँ

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ दलले एमालेलाई पनि छलफलमा बोलायो , सिट दिने तयारी

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) लाई पनि केही सिट दिन सत्तारुढ गठबन्धन दलहरु लचिलो भएका छन् । आज बुधबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का नेता र

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न कांग्रेस-माओवादी छलफलमा

राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल

प्रचण्ड–ओलीको गोप्य भेट छलफलमा के–के भो ?

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आसन्न राष्ट्रिय सभा निर्वाचनको भागबन्डा ‘पेचिलो बनिरहेका बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच

रवि लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको

एउटै समयमा दुई संसदीय समितिको बैठक

 आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा

बालकुमारी घटना : वीरेन्द्र र सुजनको शव सुर्खेत पठाइँदै

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर

१० लाख पर्यटक भित्र्याएको वर्ष, सरकारी लक्ष्यभन्दा बढी आगमन

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेसँगै लक्ष्य पूरा भएको हो। यसअघि सन् २०१९ मा