Logo
३१ भाद्र २०८१, सोमबार
(January 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: आकृति कर्ण

माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ सिटमै उम्मेदवारको नाम टुंगो लगाए

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण

एमालेले बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्यायो

नेकपा (एमाले) ले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ। अपाङ्गता

सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा

राष्ट्रिय सभामा रिक्त १९ सिटमध्ये नेकपा एकीकृत समाजवादीले तीन सिटको दाबी नछोडेपछि सत्ता गठबन्धन दलहरूको बैठक टुंगोमा नपुगी सकिएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई

सलमान खान र कट्रिना कैफको टाईगर–३ ओटिटीमा रिलिज,

सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान र कट्रिना कैफको एक्शन प्याक स्पाई थ्रिलर टाईगर–३ डिजिटल प्लेटफर्ममा स्ट्रिम गरिएको छ। अब दर्शकले घरमै बसेर फिल्म हेर्न

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद

राष्ट्रियसभा उम्मेदवार छान्न (नेकपा) एमालेको सचिवालय बैठक सुरु

ललितपुरको च्यासलमा (नेकपा) एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले

नेपाल भ्रमण सकेर जयशंकर स्वदेश फर्किए

नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश मन्त्री एस जयशंकर फर्किएका छन्। परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सा ललगायतले विदेश मन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ

मन्त्री र जयशंकरबिच के–के कुराकानी भयो ?

परराष्ट्र मन्त्री एनपी साउँद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचमा हिजो भेटवार्ता भएको थियो। नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आइपुगेका मन्त्री जयशंकर र परराष्ट्र मन्त्री साउद बिच

होटेल याक एन्ड यतीमा नेपाल-भारत संयुक्त आयोगको बैठक

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक काठमााडौंमा सकिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए। बैठकमा

नेपाल र भारतबीच विद्युत व्यापार सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकर बीच सिंहदरबारमा भेटघाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेका छन्। प्रचण्ड र एस.जयशंकरबीच अहिले भेटवार्ता भइरहेको छ। जयशंकर बिहीबार नेपाल आएका हुन्। उनले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू आजै सक्ने

भारतीय विदेशमन्त्री जयशंकरले शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटे

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन