Logo
१५ मंसिर २०८१, शनिबार
(August 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् आज बिहिबारको विदेशी मुद्रा विनिमयदर यस्तो रहेको छ

काठमाडौं : आज श्रावण २३ गते बिहीबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । सो विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यसैगरि मंगलबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ९३ पैसा र विक्रीदर ३७३ रुपैयाँ ३१ पैसा रहेको छ ।

हेर्नुस् अन्य देशको मुद्रा बिक्री विनिमयदर विवरण यस्तो रहेको छ :

प्रकाशित मिति: Aug 8, 2019

प्रतिक्रिया दिनुहोस्