Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको बबिया बजारमा बिपि कोइरालाको प्रतिमा राखिने

सुनसरी स्थित इनरुवा अन्तरगत पर्ने बबिया बजारको चोकमा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपि कोइरालाको प्रतिमा राखिने भएको छ । सोमवार एक कार्यक्रमबीच प्रतिमास्थानको शिलान्यास गरिएको हो ।

बिपि कोइरालाको ३७ औं स्मृति दिवसको अवसरकार नेपाली काङ्ग्रेस सुनसरीद्वारा बृक्षारोपण समेत गरिएको छ । कार्यक्रममा संघीय सांसद सिताराम मेहता, पार्टी जिल्ला सभापतती तथा प्रदेश १ का प्रतिपक्षी नेता राजीब कोइराला, प्रदेशसभा सांसद जोति सुब्बा, जिल्ला सदस्य एस.एन.मेहता, इनरुवा नपाका मेयर राजन मेहता, उपमेयर जमुना गौतमलगायतकाहरुको उपस्थिती रहेको थियो ।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्