Logo
२३ भाद्र २०८१, आईतबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिँहदरबारमा बैठक चल्दाचल्दै उठेर हिँडे आपूर्ति मन्त्री मातृका यादव

 

आज बिहान सिहँदरबारमा चलिरहेको मन्त्रीपरिषद्को बैठकबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव निस्कििएका छन् । यादवले आफ्नो काम परेर बैठक छाड्नु परेको सम्वाददाताहरूलाई बताएका छन् ।

तरकारीमा विषादी परिक्षण प्रकरणले विवादमा तानिएका यादव यसरी बैठक नसकिँदै निस्कनुलाई शंकाको दृष्टिकोणले हेरिएको छ ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्