यार्सागुम्बा टिप्ने मौसमभरिका लागि अस्थायी घर
बझाङ : बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न हरेक वर्ष मानिसहरुको ठूलो भीड लाग्ने गर्दछ । तसर्थ यार्सा टिप्न जाने स्थानीयले सुर्मा गाउँपालिकाअन्तर्गत धनसेरी पाटनमा मौसमभरि बस्नका लागि अस्थायी घर निर्माण गरेका छन् ।