मधुवन र बाह्रबर्दियाका स्थानीय लामो समयदेखि जोखिम पूर्ण यात्रा गर्न बाध्य
प्रदेश ५ स्थित बर्दिया जिल्लाको मधुवन र बाह्रबर्दिया नगरपालिकाको सिमानामा पर्ने कुुसुम्बाघाटको नदिमा स्थानीयहरु लामो समयदेखि जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । लामो समयदेखि कुुसुम्बाघाटको नदिमा पुल नबबन्दा यास्तो सास्ती भोग्नु परेको हो ।
तस्वीर : सरोज कामत/बर्दिया