Logo
१३ मंसिर २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं : सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रवर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ ओटै शाखाहरु बाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने छ ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्