Logo
१३ मंसिर २०८१, बिहीबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ विकास बैंकद्धारा आँधी पीडितलाई सहयोग

काठमाडौं : बाराका आँधी पीडितहरुलाई मुक्तिनाथ विकास बैंकले सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते आइतबार राती आएको आँधीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका ४ रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैकले १४५ घरधुरीका पीडितहरुलाइ १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्