यस्तो छ, राष्ट्र बैंकद्धारा सार्वजनिक भएको २०७६ सालको बिदाको सुची
काठमाडौं : नेपाल राष्ट्र बैंकले बिसं २०७६ सालको बैंकहरुको बिदाको सुची सार्वजनिक गरेको छ ।
जसअनुसार पुुर्णरुपमा बिदालाई क बर्ग र आंशिक अर्थात आधा दिनको बिदालाई ख बर्गमा राखेर राष्ट्र बैंकले बिदाको सुचीमा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार स्थानीय, जातजाती र क्षेत्र बिशेषको पर्वहरु तथा राष्ट्रिय पर्वहरु समेतलाई समावेश गरी बिदाको सुची सार्वजनिक गरिएको हो ।