Logo
५ मंसिर २०८१, बुधबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासको जग तीव्र गतिमा : नेपालले १० बर्षपभित्र काँचुली फेर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली फेर्ने बताएका छन् । विकासका लागि पछिल्लो समयमा सरकारले नयाँ नयाँ काम गर्दै आएको प्रधानमन्त्री ओलीले बताए ।

बिहीबार काठमाडौमा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा विकासको जग बसाएकाले दश बर्षभित्र नेपालले विकासमा काचुली फेर्ने बताएका हुन् ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्