Logo
५ मंसिर २०८१, बुधबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशवासीका नाममा प्रधानमन्त्रीले विषेश सम्बोधन गर्दै

काठमाण्डौं :  सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विषेश सम्बोधन गर्ने भएको छ ।

सिंहदरवार स्थित प्रधानमन्त्री तथा पन्त्रिपरिषदको कार्यालयबाट संचारकर्मी सामु देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । मुख्यमनत्री लोकर्दशन रेग्मीकाका अनुसार भोली अर्थात फागुन २ गते बिहिबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

उनले आफ्नो सरकार गठन भएको एक वर्षको कार्यकालमा गरेका उपलब्धीहरुबारे सम्बोधन गर्ने बताइइएको छ । उनले आउदा समयमा गर्ने थप कार्यहरुको प्रतिबद्धता समेत गर्न लागेका हुन् ।

 

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्