Logo
९ मंसिर २०८१, आईतबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिद दिवसको अवसरमा भोली सार्वजनिक विदा दिने घोषणा

काठमाडौं : प्रदेश ३ को सरकारले सहिद दिवसको अवसरमा भोली (माघ १६ गते) सार्वजनिक विदा दिने घोषणा गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश ३ सरकारले एक विज्ञप्ती जारीगर्दै सहिद दिवसको अवसरमा सार्वजनिक बिदा हुने घोषणा गरिएको हो ।

हेर्नुहोस् विज्ञप्ती :-

 

 

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्