मेडिसिटी अस्पताल र नबिल बैंकबीच भयो यस्तो सम्झौता
काठमाडौं : आज बिहीबार नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा बैंकका रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।