किन हिजो आज सेक्स खेलौना जस्तै बन्दै गएको हो त ? भिडियो सहित
काठमाण्डौ । पछिल्लो समय नेपालि समाजमा माया अनि प्रेम तत पश्चात सेक्स खेलौना जस्तै बन्दै गएको छ ।
हुन त समय परिबर्तनसिल छ, सबैको चाह समयमा नै केहि गरौ अनि भनेको छिटोभन्दा छिटो केहि गरि हालौ भन्ने नै हुन्छ ।
त्यसमा पनि प्रेमी फेर्ने र प्रेमिका फेर्ने चलन त झन् ब्यापक नै भएको छ । भेटेको दुइ घण्टामा लव अनि चार घण्टामा बेक्रअप यहि फेशन मौलाएको छ । अझ भनौ चार पाच वटा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड बनाउने लहर चलेको पाइन्छ ।
यहि सेरोफेरोमा गर्ल फ्रेन्ड र ब्वाइ फ्रेन्ड फेर्दै हिड्ने युवा जमातको कथालाइ समेट्ने प्रयास गरेको छ यो सर्ट मुवि ‘सेक्सी गर्लफ्रेन्ड’ ले।
एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/निर्देशन र रामेस्वर हुमागाइको छायांकन रहेको ‘सेक्सी गर्लफ्रेन्ड’ मुविमा करिस्मा पौडेल, नवराज उप्रेती र सुहाना मुखियाको अभिनय रहेको छ भने मुवि लाइ युवराज खत्रीले सम्पादन गरेका हुन ।
एब एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत यो मुविलाइ रिलिज गरेको छ।