हुन्डाई गाडीको खरिदकर्तालाई हुन्डाई क्येर योजना
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवारअन्तर्गत ‘हुन्डाई क्येर’ योजना ल्याएको छ ।
जसमा हरेक नयाँ हुन्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्यबिमा प्रदान गरिने उक्त कम्पनीले जनाएको छ ।