पुर्वी नेपालमा ५ दसमलव ६ रेक्टर भुकम्पको धक्का
पुर्वी नेपालमा भुकम्पको धक्का महसुस गरएको छ । प्रदेश नम्बर १ र २ मा भुकम्प महशुस गरिएको छ । बिहान १० बजेर ३७ मिनेटमा यो भुकमपको धक्का महसुस गरिएको छ ।
भारतको आसाम स्थित सत्यग्राममा यस्को सेन्टर रहेको भनिएको छ । मापन केन्द्रको अनुसार भारतमा आएको भुकम्पले नेपालमा पनि महशुस गरिएको छ । ५ दसमलव ६ रेक्टरको भुकम्प महसुस गरिएको छ ।