अमेरिकाबाट फर्के लगत्तै आइपर्यो श्वेता खड्काको स्वस्थमा यस्तो आपत
चर्चित नायिका श्वेता खड्का अस्वस्थ बनेकी छिन् । आफ्नो चलचित्र सम्बन्धी काम सम्पन्न गरेर अमेरिकाबाट फर्किने क्रममा उनी अस्वस्थ बनेकी हुन् ।
अमेरिकाबाट फर्किने क्रममा छालामा समस्यादेखिएपछि आराम गरिरहेकी श्वेताले चिकित्सकको सल्लाह अनुसार घरमा नै आराम गरिरहेकी छिन् ।
सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिँदै श्वेताले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी हुन् । श्वेताले आँफु केही दिन मिडियामा समेत नआउने बताएकी छिन् ।