Logo
१० मंसिर २०८१, सोमबार
(August 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्लोरिडाको मनोरञ्जन कम्प्लेक्समा गोली चल्यो, ३ को मृत्यु ११ घाइते

एजेन्सी : अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो ।

ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो । फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।

गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ । उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । गेममा हार व्यहोरेपछि युवकले गोली चलाएको खबर स्थानीय सञ्चारमाध्यमहरुले प्रकाशमा ल्याए पनि प्रहरीले भने इन्कार गरेको छ । यसबारे अनुसन्धान भइरहेकाले अहिले नै त्यसको कारण ठोकुवा गर्न नसकिने प्रहरी भनाइ छ ।

प्रकाशित मिति: Aug 27, 2018

प्रतिक्रिया दिनुहोस्