महतोले गरे रिर्पोर्टस क्लवको समाचारलाई खण्डन
काठमाण्डौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूले बोल्दै नबोलेको विषयलाई समाचार बनाएको भन्दै त्यसको खण्डन गरेका छन ।
विहिबार एक बिज्ञप्ती जारी गरि रिर्पोटर्स क्लवमा आफूले बोल्दै नबोलेको कुरा अनलाइन संचारमाध्यमहरुमा पोष्ट भइरहेका भन्दै त्यसको खण्डन गरेका हुन ।
तर रिर्पोर्टस क्लवले यसअघि आफना साक्षत्कारमा महतोले आफूहरुको माग पुरा गर्ने प्रतिवद्धता आए मोर्चा सरकारमा जान तयार रहेको भन्दै समाचार प्रेसित गरेको थियो । भने सोही समाचार प्राय सबै अनलाइन न्यूज पोर्टलहरुमा पोष्ट गरिएका छन ।