Logo
२ मंसिर २०८१, आईतबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फैसला र इजलास न्यायसंगत नभएको भन्दै कानुन व्यवसायीद्वारा इजलास बहिष्कार

सप्तरी, १२ असार : कानुन व्यवसायीहरुले प्रदेश स्तरिय उच्च अदालत जनकपुरको राजविराज इजलास बहिष्कार गरेका छन् ।

नेपाल बार एशाेसिएसनकाे राजविराज इकाइबाट लिखित निर्णय गरेर कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेका हुन।

अदालतबाट भएका फैसला र इजलास न्यायसंगत नभएको भन्दै मंगलबार अदालतकाे राजविराज इजलास बहिष्कार गरेका हुन ।

 

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्