Logo
१ मंसिर २०८१, शनिबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (नामावली सहित)

काठमाडौँ : गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ । सिडियोहरुलाई प्रदेश सरकार अन्तरगत राख्ने तयारी भइरहेका बेला मन्त्रालयले बिहीबार ति सबैलाई सरुवा गरेको हो ।

सरुवा विवरण अनुसार चितवनका नारायण प्रसाद भट्ट भक्तपुर, काभ्रेका शिव शिंखडा क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, भक्तपुरका द्रोण पोखरेल सर्लाही सरुवा गरिएका छन् । त्यसैगरी बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन पुर्‍याइएका छन् ।

गृहका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाइएको छ भने पर्साका विनोदकुमार सिंलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पुर्याइएको छ । रुपन्देहीका हरिप्रसाद मैनालीलाई कारागार व्यवस्था विभागका महानिर्देशक बनाइएको छ भने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक कृष्णबहादुर राउतलाई काभ्रे पठाइएको छ ।

सरुवा गरिएका अधिकारीहरुको पूर्ण विवरण निम्न अनुसार रहेका छन् :

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्