Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैशाख ७ गते स्थापाना दिवस बनाउने निर्णय सहित मुद्दा फिर्ता लिन राजपाको आग्रह

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले बैशाख ७ गते दोस्रो स्थापाना दिवस बनाउने भएको छ । राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीकै पदाधिकारी तथा कार्याकर्ता मार्फत लगाइएको मुदा १५ दिन भित्र फिर्ता लिन समेत आग्रह गरेको छ ।

हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै :

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्