इन्धनको मूल्य बढ्यो, पेट्रोल लिटरको १०५
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमवार मध्यराती १२ बजे देखि लागु हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २्,२ रुपैयाँ बृद्धि गएको हो ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।