Logo
६ कार्तिक २०८१, मंगलबार
(March 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् । राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।

यसअघि प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी छन् ।  राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । स्याङजा क्षेत्र नं. २ मा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी सांसद निर्वाचित भएकी हुन् ।

 

प्रकाशित मिति: Mar 30, 2018

प्रतिक्रिया दिनुहोस्