Logo
३० कार्तिक २०८१, शुक्रबार
(March 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक विस्तार विरुद्ध प्रदर्शनमा उत्रिए जनता (फोटो-फिचर)

काठमाडौं : सडक विस्तारकाे विराेधमा काठमाडौको बानेश्वरमा भएकाे प्रदर्शनकाे क्रममा झडप भएको छ । झडपका क्रममा दुवैतर्फ गरी आधा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसाधारण रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फायर समेत गरेको छ । सडक विस्तारको विरोधमा माइतिघर मण्डलामा जम्मा भएर विरोध पर्दशन गर्दै प्रदर्शनकारी बानेश्वरतिर गएका थिए । बानेश्वर चोकमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । आन्दोलनको नेतृत्व संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठलगायतले गरेका थिए ।

हेर्नुस् तस्विरहरु :

उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफनो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरमा बुधबार विरोध प्रदर्शन गर्दै ।

उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफनो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म भएको पदयात्रामा बुधबार विरोध प्रदर्शन गर्दै ।
उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफनो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म भएको पदयात्रामा बुधबार विरोध प्रदर्शन गर्दै ।

प्रकाशित मिति: Mar 28, 2018

प्रतिक्रिया दिनुहोस्