Logo
६ कार्तिक २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डिजे साउण्ड’ प्रतिबन्ध गर्न माग गर्दै गृह मन्त्रालयलमा ज्ञापन (पत्रसहित)

काठमाडौं : वैवाहिक कार्यक्रम सहित बिभिन्न कार्यहरुमा तराई÷मधेशमा बजाइने डिजे साउण्डमा प्रतिवेदन माग सहित गृह मन्त्रालयमा ज्ञापनपत्र दर्ता भएको छ । अधिवक्ता सुनिलरंजन सिंहले मंगलवार गृहमन्त्रालय स्थित उक्त ज्ञापनपत्र दर्ता गराएका हुन् । गृहका सहसचिव, डा. डिजन भट्टराईले उक्त ज्ञापन बुझदै आवश्यक कारवाहीका लागि प्रकृया थाल्ने बताए ।

हेर्नुस् ज्ञापनपत्र :

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्