राशीका अनुसार यसरी गरौँ, भगवान रामको पुजा, हुनेछ सुख, शान्ति र समृद्धि
बिष्णु पुराणका अनुसार चैत्रवमीलाई रामनवमी पनि भनिन्छ । चैत्रनवमीको दिन भगवान रामचन्द्रको जन्म भएको थियो । रामनवमीको दिन सत्य, संकल्प, काम, क्रोध, लोभ-मोहलाई त्यागी उपासना गरी भगवान रामको भजन, स्मरण वा पाठका साथै क्षमता अनुसार दान वा ब्राहमणहरुलाई भोजन गराउनाले सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।
राशिको हिसाबले दान गर्दा हुनेछ, यस्ता फाइदा :
मेष राशी: लडडु र अनारको भोग लगाउनु उपयुक्त हुनेछ ।
बृष राशी: लडडु भोग लगाउनु राम्रो ।
मिथुन राशी: काजुको बर्फी र अम्बाको भोग लगानेको मनोकान्क्षा पुरा हुनेछ ।
कर्कट राशी: नारीबलको भोग लगाउनाले फलदायी हुनेछ ।
सिंह राशी: तुलसीको पात वा नासपति चढाउनु फलदायी हुनेछ ।
कन्या राशी: स्याउ चढाउनु राम्रो हुनेछ ।
तुला राशी: स्याउ चदाउदा राम्रो ।
बृश्छिक राशी: गाजरको हलुवा चदाउदा राम्रो ।
त्यस्तै ,
धनु राशीकोलागि : लडडु चढाउनु उपयुक्त मान्निछ ।
मकर राशीकोलागि: कालो रंगको अँगुर चढाउनु फलदायी हुनेछ ।
कुम्भ राशीकोलागि: कुनै फलफूल चढाउदा राम्रो हुनेछ ।
मीन राशीकोलागि: जेरी वा केराको भोग लगाउनु फदायी हुनेछ ।