Logo
४ आश्विन २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लहान बजारमा बम विष्फोट, एक बालक सहित ६ घाइते

लहान : सिराहाकाे लहान बजारस्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा भएकाे बम विष्फोट भएकाे छ । विष्फोटमा ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जना बालक छन ।

पसलमा अपरिचित व्यक्तिले सामान सहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिन पछि विष्फोट भएकाे पसलका सञ्चालम विकास सारडाले बताए ।

विष्फोटबाट पसल भित्र धेरै नोक्सान भएकाे छ । घाइतेकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्