Logo
४ आश्विन २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं प्रहरी परिसर अझै पनि पालमै (हेर्नुस् बिभिन्न तस्विर)

काठमाडौं : गत २०७२ बैशाख १२ गते विनासकारी भुकम्प गएपछि काठमाडौंको हनुमान ढोकाबाट टेकुमा विस्थापित भएको काठमाडौं प्रहरी परिसर अझै पनि पालकै भरमा चलेको छ ।

पुरै काठमाण्डौ शहरको सबै किसिमका सुरक्षा अनुसन्धान तथा पैरिवीमा खटिएका प्रहरीकै हाल बेहाल देखिएका हुन् । हेर्नुस् बिभिन्न तस्विरहरु :

दैनिक तस्विर : सागर श्रेष्ठ

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्