Logo
४ आश्विन २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसानका लागि ७ वर्षपछि अन्‍ना हजारे फेरि असनस बस्दै

भारतका समाजसेवी एवं सत्याग्रही अन्‍ना हजारे पुन: दोस्रो पटक असनस बस्दैछन् । करीब सात वर्षपछि उनी भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन बस्न लागेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन् ।

उनले यसपटकको अनसन बस्नुको मुद्दा जनलोकपालसँगै किसानहरुको समस्यालाई उठाएका छन् । हजारे पहिले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धान्जली दिएर समर्थकहरु सहित रामलीला मैदानमा जाने छन् ।

अन्ना हजारेले सन् २०११ मा लोकपाल बील माग्दै जन्तरमन्तरमा भोकहड्ताल गरेका थिए। एजेन्सी-

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्