Logo
११ मंसिर २०८१, मंगलबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानी मुखर्जीको फिल्म हिचकी २३ मार्चमा रिलिज हुने

काठमाडौं : रानी मुखर्जीको फिल्म हिचकी २३ मार्चमा रिलिज हुने तयारीमा छ । कलाकारहरु फिल्मको प्रमोशनमा व्यस्त छन् ।

यसै सिलसिलामा बलिउडका दबंग सलमान खानले आफ्नो जिन्दगीको सवैभन्दा ठूलो ‘हिचकी’ को बारेमा बताएका छन् ।

सलमान खानले भने पहिला म आफ््नो काम हल्कारुपमा लिन्थे तर अब म आफ्नो कामलाई गम्भीरता लिन लागेका हुन किनकि मलाई सम्झना आयो कि काम भन्दा ठूलो केही छैन ।

अभिनेताले आफ्ना सवै फ्यानलाई सल्लाह दिँदै भने तपाईंहरुले पनि कामलाई गम्भीरताका साथ लिनुस् । जुन दिन तपाई काम गर्नुहुन्छ, त्यसदिनलाई तपाई सराहना गर्नुस् ।

यसअघि शाहरुख खानले अनिल कपूर, अजय देवगन, कटरीना कैफ, करण जौहर, वरुण धवन आफ्नो जिन्दगीको सवैभन्दा ठूलो पीडा वा घवहराहट बारे बताएका थिए । शाहरुखले आफ्नो अविभावकलाई गुमाउनु पर्दा घवहराहट भएको बताएका थिए ।

फिल्म हिचकीमा रानी नैना माधुर नामकी शिक्षिकाको रोलमा छिन् । जसलाई टारेट सिड्रोम नाम बिरामी हुन् । यस कारण उनलाई लगातार हिचकी आउँछ । जो उसको करियरका लागि एक रुकावट बन्छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्