कपडा स्टाइल नै हेर्न इरिनालार्इ लाखौँले पछ्याउँछन् (फोटोहरु)
इरिना भलेर्येलन श्याक्लिस्लामेभा खास नाम भए पनि इरिना श्याक नामले चर्चित छिन् उनी । रसियन माेडल इरिना विशवभर चर्चाकाे शिखर पुगेकी सन् २००७ बाट हाे । जतिबेला उनकाे अनुहार विश्वकै चर्चित माेडल इन्टीमीसिमी लिन्गेरिसंग मिलेकाे भनेर चर्चा गरियाे ।
सन् १९८६ जनवरीमा जन्मिएकी इरिना ३२ वर्षकी भइन । टिलिभिजन प्रस्ताेता हुँदै सिनेमा क्षेत्रमा दरिलाे पाइला टेकेकी इरिनालार्इ विश्वभरका लाखाैँ मान्छेले सामाजिक सञ्जालमा पछ्याउँछन् । उनै इरिनाकाे इन्स्टाग्रामबाट सार्वजनिक भएकाे फाेटाेहरूकाे याे शृखंलाकाे जर्नल हटमा प्रस्तुत गरेका छाैँ । एजेन्सी ।