Logo
११ मंसिर २०८१, मंगलबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा हुने भनीएको नायक खानको कार्यक्रम बिप्लबद्धारा असफल बनाउने घोषणा

काठमाडौं : विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ ।

विप्लव माओवादीले सलमानको कार्यक्रमले अनाबश्यक मदिराको प्रचार प्रसारको साथै तडक भडकको लागि दशौं हजारको टिकट बेचेर गर्न लागीएको कार्यक्रम आफुहरुलाई मान्य नभएको भन्दै तुरुन्त कार्यक्रम रोकीनु पर्नेमा जोड गरेका छन् ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रम स्थगित गरीनुपर्ने र नगरीएमा कडा आन्दोलन घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्