Logo
२६ पुस २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले–माओवादीबीच मन्त्रालय भागवण्डामा कुरा मिल्यो

काठमाडौं : एमाले–माओवादीबीच मन्त्रालय भागवण्डाको विषयमा कुरा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डामा कुरा मिलेको हो ।

अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय एमालेले राखेको छ भने माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।

माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका
एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्