Logo
३ आश्विन २०८१, बिहीबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा ओली र भारतीय राजदुत पुरीवीच भेटवार्ता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच आज मंगलवार भेटवार्ता भएको छ । राजदुत पुरीको जिज्ञासामा ओलीले एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने विश्वास दिलाएका थिए ।

महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालय पुगेका थिए । उनीहरुवीच शुभकामना आदानप्रदानका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको थियो ।

 

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्