Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुर्मुस सुन्तलीको सपना पूरा ! (हेर्नुुुस् ९ तस्विर)

रौतहट : धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको ‘एकीकृत नमूना सन्तपुर बस्ती’ हस्तान्तरण गरेको छ । मंगलबार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई बस्ती हस्तान्तरण गरेकी हुन् ।

व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, वाल उद्यान र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनेका छन् । भूकम्प प्रभावितका लागिसहित गरी यो धुर्मुस सुन्तली फाउन्डेसनको चौँथो परियोजना हो । फाउन्डेसनले बस्ती निर्माणका लागि आमनागरिकसँग आर्थिक सहयोगको अपील गरेको थियो ।

हेर्नुस् फोटोहरू :

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्